८ पुस २०८२, मंगलबार | December 23, 2025

खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको साईनबोर्ड आयो, विश्वविद्यालय आएन

खजुरा । लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने भनिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको सरकारबाट निर्णय भएको ३ वर्ष पछि खजुरामा साईनबोर्ड झुन्ड्याईएको छ । आब २०७६/२०७७ को नीति तथा कार्यक्रम मार्फत खजुरामा स्थापना गर्ने गरि प्रदेश सरकारले गरेको विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको ३ वर्ष पछि खजुरामा विश्वविद्यालयको साईनबोर्ड झुन्ड्याईएको हो । यस अघि १९…