२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बुटवलमा दोस्रो थकाली युवा राष्ट्रिय भेला एवम् महाधिवेशन सुरु

बुटवल । थकाली समुदायका युवाहरुको दोश्रो राष्ट्रिय भेला एवं दोश्रो महाधिवेशन बुटवलमा सम्पन्न भएको छ । थकाली युवा परिवारका अध्यक्ष योगेन्द्र शेरचन अध्यक्षतामा सम्पन्न भेलामा थकाली समाजको विकास र सांस्कृतिक पहिचानका विषयमा छलफल भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले थकाली समुदायको पहिचानका लागि सामुहिक प्रयास आवश्यक रहेको बताए ।…