८ पुस २०८२, मंगलबार | December 23, 2025

खजुरा बृहत तीज महोत्सव : मौलिक भाषामा प्रत्यक्ष सांगीतिक कार्यक्रम

बाँके । भदौ २१ गते अर्थात भोली, महिलाहरुको महान चार्ड हरितालिका तीज हो । यस अवसरमा धार्मिक परम्पारागत महिलाहरुले वर्त बस्ने, नाचगान गर्ने जस्ताका कार्यक्रमहरु गर्ने गर्छन् । साथै तीजको अवसमार देशभरका धेरैजसो स्थानमा तीज विशेष कार्यक्रम पनि आयोजना गरिन्छ । यसै सन्दर्भमा बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि बृहत ‘खजुरा बृहत तीज…