बुटवल । निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहिको १८ औं साधारणसभा यही माघ २६ गते शनिबार हुने भएको छ । बुधबार भैरहवास्थित कार्यलयमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले साधारणसभाबारे जानकारी गराएको हो । संघकी अध्यक्ष मञ्जु भुषालका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले सभाको उद्घाटन गर्नेछन्। कार्यक्रममा जिल्लाका अन्य विशिष्ट व्यक्तिहरूसँगै निर्माण…