भैरहवा । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालका केन्द्रीय उपाध्यक्ष शंकर प्रसाद पाण्डे प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन । उनी नेकपा (एमाले) निकट प्रेस चौतारीमा प्रवेश गरेका हुन् । रुपन्देही एफएमका स्टेशन म्यानेजर, लुम्बिनी प्रेस क्लबका निवर्तमान महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य पाण्डे मंगलबार चौतारीमा प्रवेश गरेका हुन् ।…