१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘कला रत्न’ सम्मान

बुटवल । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई बुटवलमा 'कला रत्न' का रूपमा सम्मान गरिएको छ । विगत ४० दशक भन्दा बढी समय देखि एउटा आदर्श जोडीका रूपमा रहेर कलाकार द्वय मदनकृष्ण तथा हरिवंशले हास्य व्यङ्ग कला मार्फत नेपाली  कला तथा संस्कृतिको  प्रवर्द्धन तथा विकाशमा अतुलनीय योगदान पुर्याएकाे भन्दै नेपलीज हाेटलीयर्स एसाेिसएसन लुम्बिनीले सनिबार…