२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

स्वदेशी कच्चा पदार्थ उपयोग गर्न पाउनुपर्ने फर्निचर व्यवसायीको माग

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघ प्रदेश समन्वय लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । व्यवसायिक एकता, व्यवसायिक सफलता नारासहित स्थापना भएको महासंघको एक समारोहका बिच महासंघ केन्द्रीय अध्यक्ष युवराज पौडेलले औपचारिक रुपमा उद्घाटन गर्दै प्रदेश समन्वय गठनबारे प्रकाश पारे । संघीय सरकारको प्रावधान अनुसार नै प्रदेश गठन गरि…