८ पुस २०८२, मंगलबार | December 24, 2025

बीटीआइलाई इन्जिनियरिङ कलेज बनाउनेबारे छलफल

बुटवल । बुटवलमा रहेको बुटवल टेक्निकल कलेज बिटिआईलाई इन्जिनियरिङ कलेजका रुपमा सञ्चालन गर्नेबारे छलफल भएको छ। काठमाडौँ विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन गर्नेबारे प्रारम्भिक चरणको छलफलले कानुनी र व्यवहारिक पाटोका बारेमा थप अध्ययन र छलफल गर्ने निर्णय गरेको छ। मंगलबार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व मन्त्री हरि पाण्डेय, काठमाडौँ विश्वविद्यालय उपकुलपति डा.…