बुटवल । हिन्दुहरुको महान चाड बडा दशैंको आगमनसँगै बढदै गैरहेको भिडभाड तथा यात्रु र सवारी साधनको सुरक्षा तथा संभावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यका साथ बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । यसबर्षको बडा दशैंको आगमनसँगै सवारी साधन र बसपार्कहरुमा आजभोली यात्रुहरुको भिडभाड बढेको छ । बर्षमा एकपटक दशैं मनाउन गाँउ घरतर्फ…