२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औं राष्ट्रिय सम्मेलन भोलीदेखि बुटवलमा हुने

बुटवल । रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । पुसको १९ र २० गते बुटवलमा हुने सम्मेलनको तयारी पूरा भएको छ । रोट्याक डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको वर्ष २०२४/२५ को लागि राष्ट्रिय अध्यक्ष अर्थात डि.आर. आर रोट्याक्टर क्रिम क्षेत्रीले सम्मेलनको सबै तयारी पुरा भएको जानकारी दिए । बुटवल…