२५ भदौ २०८३, बिहिबार | September 10, 2026

तिलोत्तमा उद्योग वाणिज्य संघ र भलाई कोषबिच सम्झौता

बुटवल । दुर्घटना न्युनीकरणका लागि संघसंस्थासँग सहकार्यको अभियान चलाइरहेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देही र भलाई कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो । संघमा आबद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरु भलाई कोषमा आबद्ध गराउने गरी दुर्घटना न्युनीकरण अभियानमा सहकार्य गर्ने दुवै…