बुटवल । बुटवल बेलहिया सडक अन्तर्गत तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते भएका छन् । आज मध्यान्ह २ बजेको समयमा तिलोत्तमा नगरपालिका वडा न.३ जानकीनगर स्थित बुटवल बेलहिया सडकमा लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिंदा गुल्मी दरबार ६ घर भई हाल तिलोत्तमा(२ शंकनगर स्थित डेरा…