२५ भदौ २०८३, बिहिबार | September 11, 2026

बुटवलको ३ स्थानमा घुम्ती शौचालय

बुटवल । बुटवलका ३ स्थानमा घुम्ती शौचालय राख्ने भएको छ । बुटवल उपमहानगरपालिकाले ट्राफिक चौकमा रहेको दुर्गा मन्दिरको पूर्व पूर्वपट्टी, हस्पिटललाइन पुष्पलाल चोकको पूर्वपट्टी र राजमार्ग चौराहमा रहने गरी ३ ओटा घुम्ती शौचालय राखिने भएको हो । आईतबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाले सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिलाई सम्झौता तथा शौचालयको चाँपी…