बुटवल । रूपन्देहीका चर्चित संचारकर्मी सुमन श्रेष्ठ र विकास गौतमले ‘उद्घोषण पाठशाला’ बजरमा ल्याएका छन् । बुटवलमा बसेर लामो समयदेखि संचारकर्मसँगै उद्घोषण गर्दै आएका श्रेष्ठ र गौतमद्वारा लिखित सो पुस्तक आइतबार एक कार्यक्रमका बिच लोर्कापण गरिएको हो । कार्यक्रममा बोल्दै अधिवक्ता तथा लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले…