तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा रहेको टाकुरा बचत तथा ॠण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाइ सामाजिक सुरक्षा भत्ता दिने भएको छ । संस्थाको शनिबार सम्पन्न १३ औं साधारणसभाका अवसरमा ८० वर्ष उमेर नाघेका शेयर सदयलाइ मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । सो भत्ता प्राप्त गर्न शेयर सदस्यता लिएको कम्तीमा…