२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नेपालगन्जमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

नेपालगन्ज । नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे ६प ८०२ नं र ज ३ प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी…