बुटवल । आकस्मिक दुर्घटना या अन्य बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लिले पश्चिमाञ्चल यातायात (ट्रक) व्यावसायी समितिसंग उपचार सहजता सम्झौता गरेको छ । भर्खरै मात्र आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुरु गरेको बुटवल हस्पिटल प्रा लिले ट्रक व्यावसायी समितिसंगै सम्झौता गरेसंगै समितिमा आवद्ध यातायात व्यावसायीहरुले दुर्घटना या कुनै घटनामा हुने बिरामीको उपचार गराउने…