२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लबको तिरुपतिमाथि सानदार जित

भैरहवा । मेलवर्न क्रिकेट क्लबले नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको सुपर फोरको खेलमा सानदार जित निकालेको छ । तिरुपति क्रिकेट क्लबले दिएको ९८ रनको झिनो लक्ष्य मेलवर्नले १ विकेट गुमाउँदै भेट्टायो र ९ विकेटको सानदार जित निकाल्यो । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित ५०…