बुटवल । तिलोत्तमा वडा नं. ४ मा रहेको सिद्धार्थ मा.वि.को आयोजनामा भएको नवौँ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि ड्रिम भिजन स्कुलका स्वपनिल डुम्रेले जितेका छन् । ‘‘समृद्ध राष्ट्रको आधारः युवा रोजगार’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा जिल्लाभरका ५१ जना प्रतियोगिलाई पछि पार्दै डुम्रेले उपाधि हात पारेका हुन । त्यसैगरी शान्ती नमुना माविकी सर्वदा विश्वकर्मा द्धितिय हुन सफल…