१० पुस २०८२, बिहिबार | December 25, 2025

बर्दियामा शुरु भयो युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला

बर्दिया । युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला बर्दियाको ठाकुरद्वारामा शुरु भएको छ । प्लान ईन्टरनेशनल नेपाल, शसक्त बालिका परियोजनाको आयोजना तथा साझेदार संस्था बाँके युनेस्को कलव, राधाकृष्ण थारु जनसेवा केन्द्र, बि ग्रुप र स्थानीय पालिकाहरको समन्वयमा युवा भेलामा बर्दिया जिल्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी…