२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

रुपन्देही सुपरलिग : मेलवर्न ३ विकेटले विजयी

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को बुधबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी भएको छ । मेलवर्नले न्यु होराइजन क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलको टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ४५.१ ओभरमा सबै विकेटको नोक्सानीमा…