७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

फाइभ ए साईड फुटबलमा एमएफसी सहित १३ टिम विजयी

बुटवल । प्रथम दोभान फाइभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा बुटवलको मर्निङ फुटबल क्लब (एमएफसी) विजयी भएको छ । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान फुटबल ग्राउण्डमा भएको पहिलो दिनको खेलमा एमएफसीले रोयल जिम एण्ड फिटनेश क्लबलाई ट्राईबेकरमा पराजित गर्दै अन्तिम १४ मा स्थान बनाएको हो । शुक्रबार भएको…