२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा ज्ञवाली

बुटवल । लुम्बिनी प्रदेशका व्यवसायीहरुको बुटवलमा सम्पन्न भेलाले प्रदेशस्तरिय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरेको छ । उद्योग र व्यापार अलगअलग प्रकृतिका विषय भएको र राज्यका नीतिहरु पनि तद्अनुरुप हुनुपर्ने धारणा अघि सार्दै व्यापारिहरुको छाता संगठनका रुपमा राष्ट्रिय सञ्जालको लागि प्रदेशस्तरिय नेटवर्क बनाउने घोषणा गरिएको छ । रुपन्देही व्यापार संघको पहलमा आयोजना गरिएको प्रदेश स्तरिय…