२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

इन्जिनियर्स एसोसिएसनको चुनाव : लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा

बुटवल । नेपाल ईन्जिनियर्स एसोसिएसनको ३४ औं निर्वाचनका लागि उम्मेदवार जिल्ला जिल्लामा मत माग्न व्यसत छन् । केन्द्र र प्रदेशमा हुने निर्वाचनका लागि ईन्जिनियरहरुको दौडधुप बाक्लिएको छ । यसैक्रममा लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि प्रगतिशिल र लोकतान्त्रिक प्यानलका उम्मेदवारले चुनाव प्रचारलाई तीव्र पारेका छन् । केन्द्रमा काँग्रेस-एमालेबिच सत्ता गठबन्धन भएपनि यो चुनावमा भने काँग्रेस-एमाले अलग…