नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना एवम् महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह-आयोजनामा नेपालगन्जमा आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने भएको छ । पुस ३० गतेदेखि माघ १० गतेसम्म सडक डिभिजन परिसर नेपालगञ्जमा महोत्सव संचालन हुने आयोजकहरुले जनाएका छन् । नेपाल घरेलु…