बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल तेक्वाण्डो डोजाङको आयोजनामा भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले प्रमुख रेफ्रीलाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । उनले खेल पर्यटनको सम्भावनालाई उजगार गर्ने गरि नगरमा खेल गतिविधि र कार्यक्रमहरु योजनावद्ध रुपमा अघि बढेको बताए…