२१ भदौ २०८३, आइतबार | September 7, 2026

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार वैशाख २४ गते बिहीबार बुटवलमा बृहत् विरोध प्रदर्शन गरिनेछ । प्रदर्शनका क्रममा राजमार्ग चौराहाबाट सुरु हुने ¥याली मिलनचोक-अस्पताल…