२० जेष्ठ २०८१, आइतबार | June 2, 2024

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

भैरहवा । रुपन्देहीका आर्टिष्ट कलाकारले आफुमा शिप र कला भएपनि व्यवसायिक रुपमा संकुचन हुदै गएको बताएका छन । आयतित बस्तुले कडा परिश्रम र कलाबाट बनेका बस्तुहरुको मुल्य नपाएको र व्यवसाय नै लोप हुने अवस्थामा पुगेको बताएका छन । नेपाल कमर्सियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर)…