९ पुस २०८२, बुधबार | December 24, 2025

काठमाडौंका पेट्रोल पम्पहरुमा सार्वजनिक शौचालय बनाईदै, महानगरले दियो आवश्यक सामाग्री

काठमाडौँ । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटा पेट्रोल पम्पलाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन बीच यस सम्बन्धि सम्झौता भएको हो । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनकातर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले…