२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

१७ वर्षीय ईशानको रहस्यमय मृत्युले उठायो गम्भीर प्रश्न : ‘दुर्घटना होइन, सुनियोजित हत्या’

बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका-३ रुद्रपुरमा १७ वर्षीय ईशान शर्मा पौडेलको रहस्यमय मृत्युले स्थानीयवासी मात्र होइन, सिंगो समाजलाई स्तब्ध बनाएको छ । पुस ३ गते बिहान घर नजिकैको नालीमा मृत अवस्थामा भेटिएका ईशानको मृत्यु दुर्घटना नभई सुनियोजित हत्या भएको दाबी परिवारजनले गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गरेका…