२१ भदौ २०८३, आइतबार | September 7, 2026

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको जितगढीमा प्राप्त ऐतिहासिक विजयको सम्झनामा यस वर्ष पनि विविध कार्यक्रमसहित ‘जितगढी उत्सव’ मनाइने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हुने कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ । कार्यक्रमअन्तर्गत बिहान ९ बजे उपप्रमुखद्वारा नुवाकोटमा गोरखाबाट आएका नेपाली सेनाको टोलीलाई स्वागत गरिनेछ । त्यसपछि बिहान १०…