९ पुस २०८२, बुधबार | December 24, 2025

अनेरास्ववियु रुपन्देहीले नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्ने

बुटवल । अनेरास्ववियु रुपन्देहीले नयाँ वर्ष २०८१ सालको अवसरमा बृहत अखिल साझ गर्ने भएको छ । अनेरास्ववियु रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चैत्र १६ र १७ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने, चैत्र मसान्तभित्र समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको कमिटीका अध्यक्ष भरत…