नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३ करोड बढी अपचलन भएको मुद्दामा अध्यक्ष सहित संचालक र कर्मचारीहरुलाई दोषी ठहर गर्दै तदर्थ समित बनाएर बचतकर्ताहरुलाई न्याय दिन अदालतले दिएको आदेश २ वर्षपछि कार्यान्वयन तर्फ अगाडि बढेको छ । ४३ करोडबढी अपचलन भएको यो सहकारीलाई तदर्थ समित बनाएर त्यसले विशेष साधारण सभा गरि नयाँ…