२१ भदौ २०८३, आइतबार | September 7, 2026

सवारी दुर्घटनाको आर्थिक भार कम गर्दै भलाइ कोष

बुटवल । सवारी दुर्घटनाका कारण उत्पन्न हुने ठूलो आर्थिक क्षतिबाट चालक, मजदुर र व्यवसायीलाई जोगाउन यातायात मजदुर तथा व्यवसायी भलाइ कोषले महत्वपूर्ण अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सरोकारवालाहरूले बताएका छन् । बिहीबार बुटवलमा आयोजित कोषको ५२ औँ स्थापना दिवस तथा ४८ औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने वक्ताहरूले सडक दुर्घटनाको आर्थिक जोखिम न्यूनीकरण गर्न कोष एक…