१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

एक घण्टाका लागि बर्दियाकी नमुना प्रमुख जिल्ला अधिकारी बनिन् प्रतिक्षा न्यौपाने

नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ कीे प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बनेकी छन् । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालन गरेको गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत बालिका न्यौपानेलाई बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बनाईएको हो । प्रमुख जिल्ला अधिकारीको…