बुटवल । बुटवलमा जुन ११ अर्थात जेठ २९ गते रियल ड्रिम्स एजुकेशन कन्सल्टेन्सी प्रा. लिको सेप्टेम्बर ईन्टेक लक्षित ‘युके युनिभर्सिटी एडमिसन डे’ हुने भएको छ । बृटिस एजुकेसनलाई प्रमोट गर्ने गरि युके स्पेशलिष्ट एजुकेसन सेवा दिदै आएको रियल ड्रिम्स् एजुकेशन कन्सल्टेन्सीले नयाँ व्यवस्थापनसहित जेठ २९ गते विद्यार्थीहरुलाई ‘युके युनिभर्सिटी एडमिसन डे’गर्ने भएको हो । २१…