६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा समृद्धी एकेडेमी उद्घाटन

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर-४ अमरपथस्थित सिंह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ । बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो । हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । उनले हरेक ब्यक्ति सीप…