बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा केवल पहुँच मात्र होइन, गुणस्तरियता पनि अत्यावश्यक रहेको बताएका छन् । बुटवलमा आज आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान नगरे नागरिकको जीवन रक्षा सम्भव नहुने उल्लेख गरे । मन्त्री सारुले भने, “स्वास्थ्य सेवा गुणस्तरीय…