८ पुस २०८२, मंगलबार | December 23, 2025

अपाङ्गता महिला संघ रुपन्देहीमा पुनः ढकाल

बुटवल । अपाङ्गता महिला संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः कल्पना ढकाल चयन भएकी छिन् । बुटवल १२ तामनगरमा भएको साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्ष मैया लम्साल, सचिवमा शुसिला बिसी, सह सचिवमा चिता राना, कोषाध्यक्षमा दुर्गा पौडेल चयन भएका हुन । नयाँ गठन गरिएको समितिको सदस्यहरुमा सुवि गुरुङ्ग, मिना चौधरी, पुन्यवती ज्ञवाली चयन भएका…