काठमाडौं । लियो सविन भट्टराईलाई 'लियो जिल्ला परिषद् ३३५ जे'को अध्यक्षमा निर्वाचित भएका छन् । पोखरा सभागृहमा शनिबार सम्पन्न लियो जिल्ला परिषद ३२५ जे नेपालको दोश्रो जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा निर्वाचित गरेको हो । परिषद बैठक तथा अधिवेशनले लायन वर्ष २०२४/२५ को लागि जिल्ला अध्यक्षमा लियो क्लब अफ काठमाडौं उपकारका पूर्वअध्यक्ष भट्टराई र उपाध्यक्षमा लियो…