बुटवल । राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला कमिटी, प्रचार प्रसार विभागको आयोजनामा शुक्रबार रुपन्देही मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । स्वर्गिय परमानन्द खरेल स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही र प्रेस चौतारी नेपाल, रुपन्देहीका बिचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा युवा संघ ४-३ गोलले विजयी भयो…