नेपालगन्ज । होटल व्यवसायी महासंघ बाँके नेपालगन्जको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयता पछि होटल व्यवसायलाई परेको असरलाई पर्यटक भित्र्याएर कम गर्न सकिने बताए । नगर प्रमुख विष्टले नेपालगन्जलाई धार्मिक पर्यटनको हव बनाउन सकिने बताए । उनले धार्मिक पर्यटनको प्रवद्र्धन गर्न अयोध्या र जनकपुरसँग…