बुटवल । रुपन्देहीमा पछिल्लो केही दिनयता हुस्सु र कुहिरोसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय पालिकाहरुले विद्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेका छन । अत्याधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले आज माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो बिदा दिएको हो । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगरपालिका भित्रका सबै विद्यालयमा…