१८ जेष्ठ २०८३, सोमबार | June 2, 2026

उज्यालो बन्दै बुटवल, नगरका अधिकांश चोकहरुमा धमाधम हाइमाष्ट लाईट जडान गरिँदै

बुटवल । सडक बत्तिको उचित प्रबन्ध नहुँदा अँध्यारो चोकहरुको फाइदा उठाउँदै लुटपात र अराजक गतिविधि हुने गरेको गुनासो आइरहेका बेला बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान कार्यलाई अगाडी बढाएको छ । तिब्रगतिमा शहरीकरणको विकास भएपनि बुटवलका भित्रि गल्लीहरुमा अँध्यारोका कारण लुटपातका घटनाहरु हुने गरेका थिए । ६५ औं स्थापना…