१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच समितिका संस्थापक उपाध्यक्ष तथा जेष्ठ नागरिक गोबिन्दकृष्ण कर्माचार्यले उद्घाटन गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले कला, संस्कृतिमा महिलाहरुको योगदान रहेको तर्क दिदै समिति समानान्तर रुपमा लैगिक समानतासहित…