७ चैत्र २०८२, शनिबार | March 21, 2026

ईण्डो-नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शुरु ठाउँठाउँमा भव्य स्वागत

बुटवल । सिद्धभुमि सिद्धबाबा र गोरखनाथ बाबाको सम्बन्धबारे प्रचार गर्दै धार्मिक र साहसिक खेल पर्यटन विकास गर्ने उदेश्यका साथ दुई दिने ईण्डो-नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शक्रबार शुरु भएको छ । बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार र शनिबार दुई दिने ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ को प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई सहितको…