२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्थापनाको ६ वर्षमै १ लाख ८१ हजारलाई ओपिडी सेवा प्रदान गरेको छ । स्थापनाको ७ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालले हालसम्म प्रदान गर्दै आएका सेवा तथा भावि योजना बारे जानकारी गराएको छ । हस्पिटलले…