१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

लुम्बिनीमा एकसाथ ५ हजार १ जनाको उपस्थितिमा विराट चक्रविज्ञान तथा ध्यान कार्यक्रम हुँदै

बुटवल । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा एकसाथ ५ हजार १ जनाको उपस्थितिमा विराट चक्रविज्ञान तथा ध्यान हुने भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितीमा ७ दिनसम्म विभिन्न ७ वटा उर्जा ध्यानसहितको प्रयोगात्मक कक्षा सञ्चालन हुने भएको हो । जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र १७ गतेदेखि २३ गतेसम्म हुने…