२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एण्ड लजमा बुधबार साँझ १७ वर्षीया अन्जली जि.सी.लाई उनकै बाबु ४८ वर्षीय नारायणबहादुर जि.सी.ले रड प्रहार गरी हत्या गरेका हुन् । रुपन्देहीको कञ्चन गाउँपालिका-५ बर्गदवा बस्ने नारायण बहादुर जि.सी.ले रातको करिब ९ बजे होटलमा बस्दैगर्दा रडले हानेर छोरीको…