७ पुस २०८२, सोमबार | December 22, 2025

प्रोस्टेट, मृगौला र मुत्ररोगको निशुल्क शिविर

बुटवल । बुटवल उपमहानगरपालिका नयागाउस्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सचिवालय परिसरमा मृगौला, प्रोस्टेट र मुत्ररोगको नि:शुल्क शिविर गरिएको छ । लायन्स क्लब अफ बुटवल सिद्धबाबाको आयोजना, लायन्स क्लब अफ बुटवल सनसाईनको सहकार्यमा पहिलोपटक निशुल्क भिडियो एक्सरे, मधुमेह, पिसाब परिक्षण शिविर तथा औषधी वितरण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिष्ट्रिट ३२५ पि पिएमजेएफ…