१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को लागि नयाँ कार्यसमिति चयन गरिएको छ । हालै सम्पन्न १७ औ अधिवेशनबाट सुमन रश्मी श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा सन्तोष नेपाल, द्वितीय उपाध्यक्षमा लायन महेश पौडेल क्षेत्री तथा तृतीय उपाध्यक्षमा कृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा रेशम न्यौपाने,…